आफुलाई तर्साउन आएको भन्ने भिडियो फेसबुकबाट हटाए शाहीले



जुम्लामा ज्ञानेन्द्र शाहीले नरेश भण्डारीकी बुहारीले गुण्डा ल्याएर आफुलाई तर्साउन आफ्नो घर घरे हाले भनेर फेसबुकमा राखेको भिडियो डिलिट गरेका छन्।

मौन अवधिका बेला आचार संहिता उल्लंघन गर्दै नियम बिपरित गतिविधि गरेको भन्दै फेसबुकमा राखेको भिडियो एक घण्टा नबित्दै शाहीले फेसबुकबाट भिडियो हटाएका हुन्।

शाहिले भिडियो हटाएर पूर्ण यस्तो लेखेका थिए:

जुम्लाका प्रमुख जिल्ला अधिकारीज्यूको रोहबर तथा आग्रहमा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले, जुम्लाको समृद्धि र यहाँको शान्ति–सुरक्षालाई ध्यानमा राख्दै, तपाईंहरूले गरेका जस्तासुकै गल्ती भए तापनि म एककदम पछाडि हट्न तयार भएको छु। सोही अनुसार सम्बन्धित भिडियो सामाजिक सञ्जालबाट हटाइसकेको जानकारी गराउन चाहन्छु।

जुम्ला र जुम्लीहरूको उज्ज्वल भविष्यका लागि, तपाईंले जतिसुकै गल्ती गर्नुभएको भए पनि

प्रकाशित मिति : २०८२ फागुन १९ गते मंगलबार
अरु पनि पढ्नुहोस्